श्रम शक्तिको व्यवस्थापन गर्न नसक्दा मुलुक वैदेशिक रोजगारीको चपेटामा परेको श्रममन्त्री भण्डारीको तर्क

दोलखा संवाददाता १२ चैत २०८१, मङ्गलवार

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा श्रम बजारको व्यवस्थापन गर्न नसक्दा युवा जनशक्ति वैदेशिक श्रम बजारको चपेटामा परेको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले बाध्यात्मक रुपमा वैदेशिक रोजगारमा जानुपर्दा युवामा विकृतिसमेत आएको बताएका हुन् । उनले आगामी दश वर्षभित्र मुलुकमै रोजगारीको सुनिश्चित गर्न उद्यमशीलता र उत्पादकत्व वृद्धि गरी श्रम बजारको व्यवस्थापनको सुरुवात भएको बताएका छन् ।

नेपाली युवामा देखिएका अधिकांश निराशा रोजगारसँग सम्बन्धित रहेको भन्दै उनले सरकारले रोजगारीको सिर्जना र श्रम शक्तिको उचित मूल्यांकन गरी निराशा चिर्ने दाबी गरे । 

लेखकको बारेमा

दोलखा संवाददाता

सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्‍याउने अनलाईन समाचार पत्र। 

अपडेटस्
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

३९५ जनाले गरे सगरमाथा आरोहण

अमेरिकन नागरिकद्वारा सोक्ला भ्यालीमा रक क्लाइम्विङ

शैलुङ डाँडामा सरसफाई अभियान

कालिन्चोक मन्दिर परिसरमा सरसफाइ

वैशाख २० गते सोक्ला रक क्लाइम्बिङ महोत्सव हुने

कालिन्चोकका होटल सञ्चालकलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण कार्यक्रम

कोशी प्रदेश सरकारले गर्याे पर्यटन वर्ष २०८२ को तयारी

कृषिलाई आधुनिक प्रविधि प्रयोग गरेर व्यवसायिकरण गर्नुपर्छ : मन्त्री अधिकारी

बाँझो जग्गाको समस्या समाधान गर्न नीतिगत सुधारको योजना बनाइ कार्यान्वयन गर्न सरकारलाई निर्देशन

नेपालको कृषिमा आमूल परिवर्तन ल्याउन सकिन्छ : कृषिमन्त्री अधिकारी