बैतेश्वर गाउँपालिकाबाट मानसिक सन्तुलन गुमाएका एक युवकको उद्दार

दोलखा संवाददाता १८ असार २०८२, बुधवार

दोलखा। जिल्लाको बैतेश्वर गाउँपालिकाबाट मानसिक सन्तुलन गुमाएका एक युवकको उद्दार गरिएको छ। 

मङ्गलबार गाउँपालिकाको वडा नम्बर ८ बाट अन्दाजी २०/ २५ वर्षको पर्शुराम बस्नेत नाम बताउने युवकलाई उद्धार गरिएको हो । सामाजिक अभियन्ता राजन बस्नेतको नेतृत्वमा उद्धार गरी उनलाई मानसिक उपचारका लागि मानव सेवा आश्रम भक्तपुर लगिएको छ ।

उनलाई जिल्ला प्रशासन कार्यालय दोलखा , जिल्ला प्रहरी कार्यालय दोलखा तथा मैनापोखरी प्रहरी चौकी, वडा अध्यक्ष शान्ता जिरेल तथा समाजका अगुवा व्यक्तिहरुको सहयोगमा उद्दार गरिएको थियो।

लेखकको बारेमा

दोलखा संवाददाता

सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्‍याउने अनलाईन समाचार पत्र। 

अपडेटस्
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

नेकपा एसमा म एक्लै आएको छैन : वामदेव गौतम

शनिबार रातिदेखि नेपालमा भारी वर्षा सुरु हुने

आर्थिक अभावमा उपचार नपाएर मृत्यु

दोलखाको सानिमा हाइड्रो पहिरो अपडेट: गम्भीर घाइते नुवाकोटका सब-इन्जिनियर न्यौपानेको मृत्यु

दोलखामा हाईड्रोको बाटो सर्वे गर्न गएका नुवाकोटका सब-ईन्जिनियर पहिरोमा परि गम्भिर घाईते

काठमाडौं महानगरपालिकाले आइतबार बजेट सार्वजनिक गर्ने

दोलखामा राहदानीको विवरण दर्ता बन्द

तामाकोशीमा बाढीको सम्भावना, सतर्कता अपनाउन प्रशासनको आग्रह

रसुवा बाढी अपडेटः सात जनाको शव भेटियो, १८ जना अझै बेपत्ता

भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा सतर्कता अपनाउन आग्रह