शैलुङ डाँडामा सरसफाई अभियान

दोलखा संवाददाता २९ वैशाख २०८२, सोमवार

दोलखा। धार्मिक तथा पर्यटकिय स्थल शैलुङ डाँडा सरसफाई गरिएको छ।

बुद्धजयन्तीको अवसरमा पारेर गाउँपालिकाको आयोजना तथा गाउँपालिकाका अध्यक्ष गाउँपालिकाका रिमालबाबु श्रेष्ठको प्रमुख उपस्थितिमा सरसफाई गरेको हो । “सकिन्छ शैलुङ क्षेत्रलाई सफा राखौं, सकिँदैन भने फोहोर नगरौं” भन्ने नाराका साथ सरसफाई अभियान सुरु गरेको गाउँपालिकाले जनाएको छ।

अभियानमा जनप्रतिनिधि, पालिकाका कर्मचारी, बजार व्यवस्थापन समितिका पदाधिकारी, सुरक्षाकर्मीहरू तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

लेखकको बारेमा

दोलखा संवाददाता

सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्‍याउने अनलाईन समाचार पत्र। 

अपडेटस्
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

३९५ जनाले गरे सगरमाथा आरोहण

अमेरिकन नागरिकद्वारा सोक्ला भ्यालीमा रक क्लाइम्विङ

कालिन्चोक मन्दिर परिसरमा सरसफाइ

वैशाख २० गते सोक्ला रक क्लाइम्बिङ महोत्सव हुने

कालिन्चोकका होटल सञ्चालकलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण कार्यक्रम

कोशी प्रदेश सरकारले गर्याे पर्यटन वर्ष २०८२ को तयारी

कृषिलाई आधुनिक प्रविधि प्रयोग गरेर व्यवसायिकरण गर्नुपर्छ : मन्त्री अधिकारी

बाँझो जग्गाको समस्या समाधान गर्न नीतिगत सुधारको योजना बनाइ कार्यान्वयन गर्न सरकारलाई निर्देशन

श्रम शक्तिको व्यवस्थापन गर्न नसक्दा मुलुक वैदेशिक रोजगारीको चपेटामा परेको श्रममन्त्री भण्डारीको तर्क

अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल