ओलीको अध्यक्षतामा अखिल नेपाल खेलकुद महासंघ दोलखामा नयाँ नेतृत्व चयन

दोलखा। अखिल नेपाल खेलकुद महासंघ दोलखामा नयाँ नेतृत्व चयन भएको छ। बिहिबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको दोस्रो जिल्ला सम्मेलनमा विमल ओलीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
कमिटिको उपाध्यक्षमा सुरज तमाङ, सचिवमा ऐसिक नेपाली, सह-सचिवमा कमल थापामगर र कोषाध्यक्षमा ममता श्रेष्ठलाई चयन गरिएको छ ।
सम्मेलन महासंघका केन्द्रीय सहअध्यक्ष जनक वर्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
लेखकको बारेमा
-1742897125.jpg)
दोलखा संवाददाता
सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्याउने अनलाईन समाचार पत्र।