कालिन्चोक मन्दिर परिसरमा सरसफाइ

राजकुमार भुजेल २१ वैशाख २०८२, आइतवार

दोलखा। दोलखाको प्रसिद्ध धार्मिक स्थल कालिन्चोक भगवती मन्दिर परिसरमा गरिएको छ। शनिबार मन्दिर व्यवस्थापन समितिको आयोजना तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) ज्ञान कुमार महतोको प्रमुख उपस्थिति सरसफाई कार्यक्रम सम्पन्न भएको हो।

मन्दिर क्षेत्र वरपर संकलित हुँदै आएको फोहरमैलालाई उचित व्यवस्थापन गर्दै स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम सञ्चालन गरेको बताइएको छ।महत्त्वपूर्ण र सुरक्षित, धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीय सरकार जुरमुराउन लागेको छ ।

कालिञ्चोकमा केबलकार निमार्णसँगै यो क्षेत्रमा आउनेका सङ्ख्यामा वृद्धि भएको छ । 

लेखकको बारेमा

राजकुमार भुजेल

दोलखा छड्केमा विभिन्न कलम चलाउँछन् ।

अपडेटस्
ट्रेन्डिङ

सम्बन्धित समाचारहरु

३९५ जनाले गरे सगरमाथा आरोहण

अमेरिकन नागरिकद्वारा सोक्ला भ्यालीमा रक क्लाइम्विङ

शैलुङ डाँडामा सरसफाई अभियान

वैशाख २० गते सोक्ला रक क्लाइम्बिङ महोत्सव हुने

कालिन्चोकका होटल सञ्चालकलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण कार्यक्रम

कोशी प्रदेश सरकारले गर्याे पर्यटन वर्ष २०८२ को तयारी

कृषिलाई आधुनिक प्रविधि प्रयोग गरेर व्यवसायिकरण गर्नुपर्छ : मन्त्री अधिकारी

बाँझो जग्गाको समस्या समाधान गर्न नीतिगत सुधारको योजना बनाइ कार्यान्वयन गर्न सरकारलाई निर्देशन

श्रम शक्तिको व्यवस्थापन गर्न नसक्दा मुलुक वैदेशिक रोजगारीको चपेटामा परेको श्रममन्त्री भण्डारीको तर्क

अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल